१८ पुस, नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।
खजुरा-७ का ८८ वर्षीय वृद्धको शनिबार बिहान करिब सवा तीन बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस