राजनीति

प्रचण्ड–माधवको अवस्था रत्नपार्कमा औषधि बेच्नेहरूको जस्तै हुन्छः ओली

kp sharma oli

१८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको अवस्था रत्नपार्कमा औषधि बेच्नेहरूको जस्तो हालत हुने बताएका छन् । उनले काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

गन्तव्यमा पुग्न  राजनीतिक एजेन्डा हुनुपर्छ । उहाँहरुको एजेन्डा देश होइन, जनता होइन, संविधानको रक्षा होइन’, उनले भने, ‘रत्नपार्कमा औषधी बेच्नेले पनि केही मानिस जम्मा गरेको हुन्छ, अब उहाँहरुको अबको हालत त्यस्तै हो ।’

उनले सरकारलाई काम गर्न नदिएकोले संसद् विघटन पनि दावी गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस