अर्थनीति

सुनको मूल्य प्रतितोला कति ?

gold

१९ पुस, काठमाडौं । नेपाली बजारमा साताको कारोबारको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ ।

अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साताको पहिलो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजारमा कारोबार हुँदा चाँदी तोलामा १३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस