समाचार

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

corona death nepal

१९ पुस, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १८७८ पुगेको छ ।

त्यस्तै देशभर थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार ५ हजार ८०० जनामा गरिएको परीक्षणमा ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस