२० पुस, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत जान लागेका छन् ।
लामोसयदेखि विरामी रहेका पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा चलिरहेको थियो त्यहाँ सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यसअघि सीता दाहालको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा पनि उपचार भएको थियो ।
प्रतिक्रिया दिनुहोस