समाचार

लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो, सेवा अवरुद्ध

trial

२० पुस, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनलाइन फारम खुलाएको एक साता नबित्दै सर्भरमा समस्या आएको भन्दै सोमबारका लागि सेवा बन्द गरेको  छ ।

सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन सर्भर बन्द गरिएको जनाएको हाे ।

कोरोना भाइरसका कारण गत चैतदेखि बन्द भएको लाइसेन्स अघिल्लो सातादेखि खुलेको थियो । विभागले सबै प्रदेशले खुल्ला गर्न सक्ने गरि अनलाइन फारम खोल्ने निर्णय गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *