मनोरञ्जन ताजा समाचार

राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)

pal shah and reshma regmi mnew song

२० पुस, काठमाडौं । अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे राधाकृष्ण बनेका छन् । राजनराज शिवाकोटीको संगीत रहेको गीत ‘क्या मज्जा आको’ भिडियो अभिनयमा उनीहरु राधाकृष्ण बनेका हुन् । गीतमा राजनराज र मेलिना राईको स्वर रहेको छ ।

एजिएल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो गीतको भिडियोमा पल कृष्णको भूमिकामा प्रस्तुत भएका छन् भने रेश्मा राधा बनेकी छन् ।

भिडियोमा अभिनेता निर्मल शर्मालाई समेत देख्न सकिन्छ । एक नाटकमा रहने कलाकारहरुको रिहर्सलको कथा भिडियोमा बुनिएको छ । जसलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन छ ।

https://www.youtube.com/watch?v=tjw-y3ZZZuQ&feature=emb_title

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस