समाचार

नेपाल–भारत उडानमा झन्झट, दुईपटक पीसीआर

nepal air

२१ पुस, काठमाडौं । सर्तसहित पुसदेखि खुला गरिएको नेपाल–भारत उडानमा एकैदिनमा फर्किने यात्रुले डिपार्चर प्वाइन्ट (अर्कोतर्फको फर्किने बिन्दु) बाट पनि पीसीआर जाँच गरेको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ ।

नेपालबाट ७२ घण्टाको पीसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किँदा भारतबाट पनि पीसीआर गर्नुपर्ने भएको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

विश्व स्वास्थ्य संगठनले नै यो विषयमा दुबैतर्फको पीसीआर आवश्यक पर्ने प्रोटोकल बनाएकाले त्यसैअनुसार एकैदिनमा फर्किने यात्रुको नयाँ पीसीआर रिपोर्ट चाहिने भएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस