समाचार

नेपाल प्रहरीका ३० जना एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

Nepal Police Headquarter

२१ पुस, काठमाडौं । नेपाल प्रहरीका उपरिक्षक (एसपी)हरुको सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार  ३० जना एसपीहरुको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

को–कहाँ सरुवा भए सूची हेर्नुहोस्:

saruwa1saruwa2saruwa3saruwa4

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *