
२१ पुस, काठमाडौं । नेपाल प्रहरीका उपरिक्षक (एसपी)हरुको सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार ३० जना एसपीहरुको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।
को–कहाँ सरुवा भए सूची हेर्नुहोस्:
प्रतिक्रिया दिनुहोस