समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्न खोज्ने बालिका खड्का पक्राउ

balika khadka

२२ पुस, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनलाई बुधवार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो ।

नेकपाकै कार्यकर्ता खड्काले यसअघि पनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *