
२२ पुस, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनलाई बुधवार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो ।
नेकपाकै कार्यकर्ता खड्काले यसअघि पनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस