मनोरञ्जन ताजा समाचार

मेलिना र पुरुषोत्तमको स्वरमा ‘जाले रुमाल बैना’ (भिडियो)

Jale Rumal Baina new song melina rai and Purushottam Gaire

२३ पुस, काठमाडौं । गायिका मेलिना राई र गायक पुरुषोत्तम गैरेको स्वर रहेको गीत ‘जाले रुमाल बैना’ सार्वजनिक भएको छ ।

भिडियोसहित सार्वजनिक गीतमा मोडल रियासा दाहाल र अर्जुन न्यौपानेको रोमान्स रहेको छ । विमल पौडेलको शब्द, गायक गैरेकै संगीत रहेको गीतमा विस्वास नेपालको एरेन्ज रहेको छ ।

काजी श्रेष्ठको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन रहेको गीत दिपक बिस्टले सम्पादन गरेका हुन् । काजी श्रेष्ठकै निर्देशन रहेको भिडियो ओमकला भुर्तेलले निर्माण गरेकी हुन् ।

https://www.youtube.com/watch?v=eOybPY-Pbz8&feature=emb_title

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस