समाचार

हिमालयन बैंकको शाखा ललितपुरको झम्सिखेलमा विस्तार

Jhamsikhel Branch

२३ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर झम्सिखेलमा सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त शाखाहरुबाट ग्राहक महानुभावलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् ।

यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ६९ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस