विश्व/प्रवास

ट्रम्पले हिंसा भड्काउन उक्साएः बेलायती प्रम

boris johnson

२४ पुस, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकामा बुधबार भएको हिंसामा राष्ट्रपति डोनल्ड ट्रम्पको पनि भूमिका रहेको बताएका छन् ।

उनले भने, ‘यस्तो लाग्छ कि उनले मानिसहरुलाई संसदमा छिर्न उक्साएका छन् र अहिले पनि उनले लगातार निष्पक्ष चुनावमा प्रश्न उठाइरहेका छन् । मलाई यो सरासर गलत लाग्छ ।’

‘म यतिमात्रै भन्न चाहन्छु कि निर्वाचित राष्ट्रपतिको जीतमा औपचारिक मुहर लागिसकेको छ भन्ने थाहा पाउँदा खुसी लागेको छ । यसले लोकतन्त्रलाई बचाएको छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस