
२४ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानमनत्री केपी शर्मा ओलीले कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी गराएका हुन् ।
‘१४ तारिख (माघ १)परराष्ट्रमन्त्री भारत जादै हुनुहुन्छ । त्यसबेला उहाँले सीमा नाकाबारे पनि कुरा गर्नुहुन्छ’, ओलीले सुदुरपश्चिमको विकासबारे सम्बोधन गर्ने क्रममा बताए ।
प्रतिक्रिया दिनुहोस