समाचार

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

congress met

२४ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक एक सातापछि सारेको छ ।

पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ र भोलि शनिबार एकसाथ ३३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस