
२५ पुस, काठमाडौं । नेकपा केपी समूहको युवा संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ । महेश बस्नेतको नेतृत्वमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरिएको हो ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि काठमाडौंसहित देशका विभिन्न भागमा पक्ष विपक्षमा प्रदर्शन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस