विश्व/प्रवास

बेलायतकी महारानीले लगाइन् कोरोनाविरुद्धको भ्याक्सिन

elizabeth

२६ पुस, काठमाडौं । बेलायतको बकिंघम प्यालेसले क्विन एलिजाबेथ र प्रिन्स फिलिपले कोरोनाभाइरसको भ्याक्सिन लगाएको जानकारी दिएको छ ।

बकिंघम प्यालेसका अनुसार क्विनले आफूलाई कोरोनाको भ्याक्सिन लगाइएको जानकारी सबैलाई होस् भन्ने चाहेकी छिन् र विभिन्न अड्कलबाजीमाथि बिराम लागोस् भन्ने पनि उनको चाहना छ ।

क्लिन एलिजाबेथ ९४ वर्षकी हुन् भने प्रिन्स फिलिप ९९ वर्ष पुगिसकेका छन् । बेलायतमा लगभग १५ लाख व्यक्तिलाई अहिलेसम्म कोरोना भ्याक्सिनको पहिलो डोज दिइसकिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *