समाचार

माघे संक्रान्तिमा सार्वजनिक विदा दिने सरकारको निर्णय

cabinet new push 10

२६ पुस, काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले माघि तथा माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माघेसंक्रान्ति देशभर मनाउने गरिन्छ। थारु समुदायले भने माघीलाई विशेष पर्व रुपमा मनाउँछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस