राजनीति

नेकपा (प्रचण्ड–माधव) पक्षको सचिवालय बैठक बस्दै

pushpa kamal dahal prachanda

२६ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको सचिवालय बैठक बस्दै छ ।

दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाको प्रचण्ड माधव पक्ष लगातार आन्दोलनमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस