
२६ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडको नयाँ शाखा दोलखा जिल्लाको चरिकोटमा विस्तार भएको छ ।
बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने बताएको छ । यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउण्टर संख्या ४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस