समाचार

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार नाघ्यो

coronavirus

२७ पुस, काठमाडौं । नेपालमा सोमबार थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन हजार ३०९ जनामा गरिएको परीक्षणमा देशभर गत २४ घण्टामा ४८८ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।

त्यस्तै, सोमबार ५२७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *