समाचार

काठमाडौं कुलेश्वर केन्द्रबिन्दु भएर भूकम्प

earthquake nepal

२७ पुस, काठमाडौं । काठमाडौंको कुलेश्वर केन्द्रबिन्दू भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

अपराह्न २ बजेर ३२ मिनेटमा ३.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मध्य काठमाडौंमै केन्द्रविन्दु रहेकाले वरपरका बासिन्दाले ठूलो धक्का महसुस गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस