समाचार

दार्चुला केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भुकम्प

earthquake nepal

२८ पुस, दार्चुला । ब्याँस गाउँपालिकाको वडा नम्बर ४ सुन्सेरा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर ४८ मिनेटमा भुकम्प गएको छ।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुन्सेरा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको हो ।

दार्चुला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का सुदुर पहाडका बैतडी लगायतका जिल्लाहरुमा महसुस गरिएको स्थानियले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस