समाचार

थप ४३० जनामा कोरोना संक्रमण पुष्टि

coronavirus

२८ पुस, काठमाडौं । नेपालमा मंगलबार थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय ९० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५९ हजार ३ सय ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *