समाचार

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

Pm office

२८ पुस, काठमाडौं । सरकराले माघ १ गते माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषदको पुस २६ गतेको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालयहरु, सार्वजनिक निकायहरु, संघ संस्था र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

maghi notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस