विश्व/प्रवास

अमेरिकाको संसद् भवनभित्र हमला गर्ने १७० जना पहिचान : एफबीआई

trump protest

२९ पुस, काठमाडौं । अमेरिकामा एफबीआईले गत हप्ता संसदमा हमला गर्ने १७० को पहिचान गरिसकेको जानकारी दिएको छ ।

एफबीआईले ७० जनाविरुद्ध मुद्दासमेत दर्ता भइसकेको जानकारीमा दिएको छ ।

यसैबीच एफबीआईले संसदमा हमलामा संलग्न व्यक्तिहरुलाई आत्मसमर्पण गर्न आह्वान गरेको छ । एफबीआईले चेतावनी दिँदै भन्यो, ‘यदि तपाईंले वासिङ्टन छोडिदिनु भएको छ भने पनि राज्यमा हाम्रा एजेन्टले तपाईंहरुलाई खोजिहाल्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस