
२९ पुस, काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त खुलाएको छ । आयोगले बुधबार गोरखापत्रमा एक सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।
आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुनेगरी दरखास्त आह्वान गरेको हो । यस्तै आयोगकै सुब्बा पदको बढुवाको सूचना पनि निकालेको हो ।
हेर्नुहोस्, सूचना :
प्रतिक्रिया दिनुहोस