अर्थनीति

आज ८ सयले घट्यो सुन, कति छ बजार मूल्य ?

gold

१ माघ, काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

महासंघले बिहीबार चाँदीको मूल्य पनि घटेको जनाएको छ । बुधबार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *