समाचार

नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus

१ माघ, काठमाडौं । नेपालमा गत २४ घण्टामा थप  ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप ४०३ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ४०५ जना कोरोनामुक्त भएका छन् । योसहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस