
१ माघ, काठमाडौं । बिहिबार थारु जातिको मुख्य पर्व माघी काठमाडौं लगायत देशभर मनाइएको छ ।
हरेक वर्ष माघको पहिलो दिन थारु जातीले माघी पर्व मनाउने गर्दछन् ।
यस वर्ष पनि काठमाडौं लगायत थारुहरुको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाइएको छ ।
प्रतिक्रिया दिनुहोस