अर्थनीति

शुक्रबार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

gold

२ माघ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो । आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस