समाचार

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

trial

३ माघ, मोरङ । वर्षौँदेखि सञ्चालनमा रहेका आफ्नै सवारी ट्रायल सेन्टरका बेवास्ता गर्दै प्रदश १ सरकारले निजी व्यवसायीको प्रभाव र दबाबमा परेर उनीहरुकै सेन्टर प्रयोग गर्ने प्रक्रिया सुरु गरेको छ ।

यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको स्वामित्वमा आएसँगै निजी क्षेत्रले निर्माण गरेको ट्रायलस्थलमा प्रदेश सरकारको ध्यान तानिएको हो ।

जसकारण यातायात कार्यालयले यसअघि लाखौं खर्चिएर निर्माण गरेका ट्रायल सेन्टर अब बेकामे अवस्थामा रहने भएका छन् भने सेवाग्राहीलाई थप आर्थिक् भारत पर्ने भएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस