४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस