समाचार

युवा संघलाई प्रचण्डको निर्देशनः आक्रोशसहित आन्दोलनमा जानूस् !

prachanda

४ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएका छन् ।

आइतबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्धको आन्दोलनलाई सफल पार्न निर्देशन दिएका हुन् । ‘आवेश र आक्रोशसहित आन्दोलनमा जानूस्’, उनले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस