विश्व/प्रवास

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ हजार नाघ्यो

coronavirus in uk

५ माघ, काठमाडौं । बेलायतमा कोरोना संक्रमणबाट एकैदिन ६ सय ७१ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ८९ हजार २ सय ६१ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

त्यस्तै बेलायतमा एकैदिन ३८ हजार ५ सय ९८ जना संक्रमित थपिएका छन् । यसरी कुल ३३ लाख ९५ हजार ९ सय ५९ पुगेको छ ।

बेलायतमा दोस्रो प्रकारको कोरोना देखिएसँगै सरकारले जनताको लागि कडा नियम लागु गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस