समाचार

एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा पक्राउ

atm todfod

५ माघ, काठमाडौं । एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नागार्जुन ठुलोभ¥याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा माछापोखरी बस्ने वैतडी घर भएका २८ वर्षीय कमल बहादुर धानुक आइतबार राति पक्राउ परेका हुन् ।

उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस