समाचार

ललितपुरमा श्रीमान् र श्रीमतीको शव फेला

Death Body

५ माघ, काठमाडौं । ललितपुरमा आज श्रीमान् र श्रीमतीको शव फेला परेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–७ मा डेरा गरी बस्ने श्रीमान् र श्रीमतीको शव आफ्नै कोठामा भेटिएको हो ।

प्रहरीका अनुसार मृतकहरु ३२ वर्षीय सागर पोख्रेल र श्रीमती २२ वर्षीया निर्मला रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस