
५ माघ, काठमाडौं । र्यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को नयाँ गीत ‘माकुरी’ सार्वजनिक भएको छ ।
गीतमा समिर आचार्य र रोशनी थापाको स्वर रहेको छ भने मिस्टर आरजेको र्याप रहेको छ । नवराज कलाउनीको शब्द र मिस्टर आरजकै संगीत रहेको छ ।
प्रतिक्रिया दिनुहोस