
५ माघ, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक पदमा निर्वाचित भएका छन् ।
शशांक अग्रवाल र प्रभा बुढा सर्वासाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक पदमा निर्वाचित भएका हुन् । उनीहरु माघ ४ गते सम्पन्न वार्षिक साधारणबाट निर्वाचित भएको कम्पनीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस