मनोरञ्जन ताजा समाचार

प्रमोदले ल्याए ‘उनको हात मेरो सिरानी’ (भिडियो)

Unko Haat Mero Sirani

६ माघ, काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वर र महेश खड्काको संगीत रहेको गीत ‘उनको हात मेरो सिरानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रमेश घिमिरेको शब्द र महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवा, दिना घिमिरे र गीतकार रमेशकै नै अभिनय रहेको छ । ‘प्रिसन्सा हाउस अफ प्रोडक्सन’ ले निर्माण गरेको गीतको भिडियो प्रिन्स्पन कार्कीले निर्देशन गरेका हुन् ।

नरेश ऐरको छायाँकन र नविन निरौलाको सम्पादन भिडियोमा रहेको छ ।

https://www.youtube.com/watch?v=Q_ozkISNcWE&feature=emb_title

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस