विश्व/प्रवास

जापानमा हिमपातसहितको आँधीका कारण १३४ वटा गाडी एक आपसमा ठोक्किए (तस्बिर)

japan accident

७ माघ, काठमाडौं । उत्तरी जापानमा हिमपातसहितको आँधीका कारण हाइवेमा १ सय ३४ वटा गाडी एक आपसमा ठोक्किएका छन् । यो दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

मंगलबार मियागी प्रान्तको तोहोकू एक्सप्रेसमा दिउँसो तीन बजे उक्त दुर्घटना भएको हो ।

japan accident japan accident japan accident

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस