समाचार

पाँचथरमा गोली हानेर प्रेमिकाको हत्या गर्ने युवक पक्राउ

arrest

९ माघ, काठमाडौं । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेर भागेका युवकलाईप्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंसँगको टोलीले काठमाडौंको मुलपानीबाट गएराति उनलाई पक्रेको हो ।

०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए । टाउकोमा गोली लागेर प्रेमिका ढलेपछि भागेका उनी काठमाडौंमा लुकिछिपी बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस