समाचार

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

oli and beri

९ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रपति बाइडनका शीर्ष प्राथमिकताहरूबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत बेरीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन शीर्ष प्राथमिकताहरुबारे छलफल भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस