समाचार

बाग्मती नदी किनारमा एक पुरुषको शव फेला

Death Body

९ माघ, काठमाडौं । बाग्मती नदी किनारको चौरमा एक पुरुषको शव फेला परेको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित वागमती नदी किनारको खुला चौरमा एक पुरुषको शव फेला परेको हो ।

प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस