मनोरञ्जन ताजा समाचार

प्रमोद खरेलको नयाँ गीत ‘दोष’ सार्वजनिक (भिडियो)

Dosh by pramod kharel

१० माघ, काठमाडौं । गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘दोष’ सार्वजनिक भएको छ । शुक्रबार साँझ एक कार्यक्रमका बीच उक्त गीत युट्युबमा सार्वजनिक भएको हो ।

उक्त गीतमा गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको उत्कृष्ट शब्द रचनामा पछिल्लो पुस्ताका लोकप्रिय संगितकार रोशन सिंहको उत्कृष्ट  संगित रहेको छ । म्युजिक भिडियोमा मोडल सनम कठायतको अभिनय रहेको छ । भिडियोमा सनमसँगै अस्मिता पन्त, सन्कर कोइराला र आबृती कोइरालाको समेत अभिनय रहेको छ ।

विकाश दाहालको सम्पादन , ज्ञानेन्द्र शर्माको छायांकन रहेको उक्त भिडियोको कथाः परिकल्पना मोडल स्वयं सनम कठायतकै रहेको छ भने निर्देशन अन्जन शर्माले गरेका छन् । उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको छ ।

https://www.youtube.com/watch?v=EkJppwb3-1k&feature=emb_title

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *