मनोरञ्जन ताजा समाचार

गायक दुर्गेश थापालाई पुत्र लाभ !

durgesh thapa

११ माघ, काठमाडौं । गायक दुर्गेश थापा विवाहित रहेको कमैलाई थाहा थियो । उनले विवाहित रहेको खुलासा गरेका थिएनन् । तर, उनले अचानक आज पुत्रलाभको जानकारी गराएर सबैलाई छक्क पारेका छन् ।

दुर्गेशले फेसबुकमा नवजात शिशु बोकेको तस्बिर सार्वजनिक गरेका छन् । उनले प्राची लामा र आफूबाट पुत्र जन्मिएको खुलाएका हुन् ।

प्राचीसँग उनको एक वर्ष अघि अन्र्तजातीय विवाह भएको थियो । यसलाई उनले खुलाएका थिएनन् । तर, बच्चा जन्मिएसँगै उनले खुशी बाँडेका छन् । नयाँ पीढीबीच दुर्गेश चर्चित छन् । विगत केही महिनायता उनले गाएको गीत चर्चामा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *