समाचार

प्रचण्ड-नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक (कार्यक्रमसहित)

nekapa meeting

१२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।

आन्दोलनका नयाँ कार्यक्रमअनुसार उक्त समूहले यही माघ २८ गते काठमाडौंमा विरोध सभा गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितले माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस, माघ १४ देखि २१ सम्म माइतीघर मण्डलमा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम गर्ने भएको छ ।

माघ १६ गते जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम गर्ने र त्यसाका लागि १ बजे शान्तिबाटिकाबाट लैनचौर प्रस्थान गरी विरोध प्रदर्शन र सभा हुने तय भएको छ । त्यसैगरी माघ १५ गते ( बुटवल, १६ गते ( विराटनगर माघ १७ गते धनगढीमा बिरोध सभा हुने तय भएको छ । यस्तै, माघ २२ गते काठमाडौंमा युवा ¥याली, माघ २६ गते देशव्यापी मसाल जुलुस निकाल्ने तय भएको छ ।

aandolan program

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *