समाचार

कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका एक अधिकृतको मृत्यु

covid 19 dead body

१२ माघ, काठमाडौं । कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकृतको मृत्यु भएको छ ।

ललितपुरस्थित गोदावरी का ५१ वर्षीय कम्प्युटर अधिकृत श्री कृष्ण गोपाल श्रेष्ठको कोरोना संक्रमणको कारण सोमबार मृत्यु भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको वीर अस्पतालमा उपचार हुँदै आएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस