
१२ माघ, काठमाडौं । नागरिक समाजका अगुवा सम्मिलित बृहत नागरिक आन्दोलन समितिले तेस्रो जनआन्दोलनको घोषणा गरेको छ ।
सोमबार बालुवाटारमा नागरिक समाजका अगुवाहरुमाथि प्रहरी दमन भएपछि सो आन्दोलनको तर्फबाट युग पाठकले विज्ञप्ति मार्फत सबै खाले प्रतिगमन विरुद्ध तेस्रो जनआन्दोलनको घोषणा भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस