समाचार

भक्तपुरमा भोलिदेखि कोरोना विरुद्धको खोप लगाइने

vaccine from india

१३ माघ, काठमाडौं । भक्तपुरमा बुधबार (भोलि)देखि कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सुरु हुने भएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जिल्लामा पहिलो चरणमा ४ हजार जनालाई खोप लगाइने जानकारी दिए ।

सरकारको निर्णयनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाई मजदुर र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप दिइने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस